चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त

राजविराज राजविराज
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त

सारांश

  •     मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको उक्त बोर्डको अध्यक्षमा सप्तरीको सप्तकोशी नगरपालिका ५ निवासी किशोर कुमार लेखी नियुक्त भएका हुन् ।
  •       यसअघि सोही मन्त्रालय अन्तरगत मिडिया काउन्सिलको अध्यक्षमा बाराका कमल उपाध्याय तथा आमसंचार प्राधिकरणको अध्यक्ष सप्तरीका जितेन्द्र खड्गा नियुक्त भइसकेका छन् ।
  •       यद्दपी मिडिया काउन्सिलका अध्यक्ष कमल उपाध्यायले पदभार ग्रहण गरेको २४ घण्टा नबित्दै अख्तियाले उनी बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेपछी स्वत् निलम्बन हुन पुगेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ जेठ । 

    चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड मधेश प्रदेशको अध्यक्षमा सप्तरीका किशोर कुमार लेखी नियुक्त भएका छन् ।  
    मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको उक्त बोर्डको अध्यक्षमा सप्तरीको सप्तकोशी नगरपालिका ५ निवासी किशोर कुमार लेखी नियुक्त भएका हुन् ।  
    यसअघि सोही मन्त्रालय अन्तरगत मिडिया काउन्सिलको अध्यक्षमा बाराका कमल उपाध्याय तथा आमसंचार प्राधिकरणको अध्यक्ष सप्तरीका जितेन्द्र खड्गा नियुक्त भइसकेका छन् । 
    यद्दपी मिडिया काउन्सिलका अध्यक्ष कमल उपाध्यायले पदभार ग्रहण गरेको २४ घण्टा नबित्दै अख्तियाले उनी बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेपछी स्वत् निलम्बन हुन पुगेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते
दुर्घटनामा एकको मृत्यु, एक गम्भिर
लागु औषधसहित भारतीय नागरिक पक्राउ
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न