वडा नं. ३ को नवनिर्मित  भवनको उद्घाटन 

राजविराज राजविराज
|
सोमबार, आषाढ ९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
वडा नं. ३ को नवनिर्मित  भवनको उद्घाटन 

सारांश

  •     सो वडास्थित कल्टुदास पोखरीको उत्तरपट्टी नवनिर्मित भवनको वडा अध्यक्ष अनिल कुमार दासले बिधिवत पूजापाठ गरि रिवन काटेर उद्घाटन गरेका हुन् ।
  •     राजबिराज नगरपालिकाको नगरस्तरिय योजनाबाट ३० लाख र वडा स्तरिय योजनाको ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र दासले जानकारी दिएका छन् ।
  •     सो अवसरमा राजबिराज नगरपालिकाका पूर्व नगरप्रमुुख जगरनाथ दास, मधेश कृषि बिश्वबिधालयका रजिष्टार भगवान ठाकुर, राजबिराज नगरपालिका वडा ४ का अध्यक्ष दिनेश कसेरा, वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, कार्यपालिका सदस्य सोनी रजक, ललिता कर्ण, रेखा मण्डल, घुरणी रजक, मनोज कुमार साह, केअ माबिका प्राधानाध्यापक योगेन्द्र प्रसाद यादब, महिला नेतृ उषा देव यादब, आशा साह, बिभिन्न वडाका जनप्रतिनिधि तथा समाजसेवी लगायत स्थानिय वडावासीहरूको उपस्थिति थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ असार । 

    राजबिराज नगरपालिका वडा नं. ३ को नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।
    सो वडास्थित कल्टुदास पोखरीको उत्तरपट्टी नवनिर्मित भवनको वडा अध्यक्ष अनिल कुमार दासले बिधिवत पूजापाठ गरि रिवन काटेर उद्घाटन गरेका हुन् ।
    राजबिराज नगरपालिकाको नगरस्तरिय योजनाबाट ३० लाख र वडा स्तरिय योजनाको ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र दासले जानकारी दिएका छन् ।
    सो अवसरमा राजबिराज नगरपालिकाका पूर्व नगरप्रमुुख जगरनाथ दास, मधेश कृषि बिश्वबिधालयका रजिष्टार भगवान ठाकुर, राजबिराज नगरपालिका वडा ४ का अध्यक्ष दिनेश कसेरा, वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, कार्यपालिका सदस्य सोनी रजक, ललिता कर्ण, रेखा मण्डल, घुरणी रजक, मनोज कुमार साह, केअ माबिका प्राधानाध्यापक योगेन्द्र प्रसाद यादब, महिला नेतृ उषा देव यादब, आशा साह, बिभिन्न वडाका जनप्रतिनिधि तथा समाजसेवी लगायत स्थानिय वडावासीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारको नामाकरण र सहमति
प्रदेश सरकारको नामाकरण र सहमति
विपन्न बस्तीमै पुगेर न्यानो  कपडा बाड्दै समाजसेवी यादव
विपन्न बस्तीमै पुगेर न्यानो  कपडा बाड्दै समाजसेवी यादव
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 
मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी
मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
विद्यार्थीको प्रदर्शन जारि
विद्यार्थीको प्रदर्शन जारि
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु