जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार

राजविराज राजविराज
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
४५ पटक हेरिएको
Shares
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार

सारांश

  •     गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको पहलमा मंगलबार जनप्रतिनिधि तथा कर्मचारीहरुको बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
  •     अध्यक्ष चौधरीले जेनजी आन्दोलनका क्रममा भएको अकल्पनिय क्षतिलाई पुर्ती गर्न र पुनर्निमाणमा सहयोग गर्ने उद्देश्यका साथ आफूहरुले राज्यबाट पाउने तलव भत्ता मध्येबाट दुई दिनको कटाएर जम्मा हुन आएको कूल ५ लाख ५१ हजार रुपैयाँ राष्ट्र पुनर्निमाण कोषमा जम्मा गर्ने सर्व सम्मत निर्णय भएको बताए ।
  •       बैठकले जेनजी आन्दोलका क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति श्रद्धान्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाह प्रति अटल रहि पुनर्निमाण तथा विकास यात्रामा सक्रियताका साथ अघि बढने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।

    सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले राज्यबाट आफूले पाउने तलव भत्ता मध्ये दुई दिन बराबरको तलब भत्ता राष्ट्र पुनर्निमाण कोषमा दिने निर्णय गरेको छ । 
    गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको पहलमा मंगलबार जनप्रतिनिधि तथा कर्मचारीहरुको बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
    अध्यक्ष चौधरीले जेनजी आन्दोलनका क्रममा भएको अकल्पनिय क्षतिलाई पुर्ती गर्न र पुनर्निमाणमा सहयोग गर्ने उद्देश्यका साथ आफूहरुले राज्यबाट पाउने तलव भत्ता मध्येबाट दुई दिनको कटाएर जम्मा हुन आएको कूल ५ लाख ५१ हजार रुपैयाँ राष्ट्र पुनर्निमाण कोषमा जम्मा गर्ने सर्व सम्मत निर्णय भएको बताए । 
    बैठकले जेनजी आन्दोलका क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति श्रद्धान्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाह प्रति अटल रहि पुनर्निमाण तथा विकास यात्रामा सक्रियताका साथ अघि बढने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण
बिटौरी र ब्लक जग्गाको समस्या समाधान  गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी 
बिटौरी र ब्लक जग्गाको समस्या समाधान  गर्नु आवश्यक ः राष्ट्रिय मुक्ति पार्टी 
सीप सिकेर आत्मनिर्भर बनौं ः सामाजिक विकास मन्त्री साह
सीप सिकेर आत्मनिर्भर बनौं ः सामाजिक विकास मन्त्री साह
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
लागु औषधसहित  स्वास्थ्यकर्मी पक्राउ 
लागु औषधसहित  स्वास्थ्यकर्मी पक्राउ