दैनिक समाचारदाता
राजविराज, २ असोज ।
कारागार कार्यालय सप्तरीबाट फरार कैदीबन्दी मध्ये ८२ जनालाई हालसम्म प्रहरीले पक्राउ गरेको छ ।
भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडी ३ सय ९७ कैदीमध्ये २ सय ५ जना फरार भएका थिए ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ भने झुम्का कारागार, सुनसरीबाट फरार भएका ६ जना र नख्खु कारागारवाट फरार २ जना कैदी समेत गरी हालसम्म ९० जना पक्राउ परेका छन् ।
अहिलेसम्म राजबिराज कारागारका १ सय २३ जना कैदी अझै फरार रहेका र उनीहरूको खोजी तीव्र रुपमा भइरहेको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् ।
उनका अनुसार भारतको बिहार राज्यसँग जोडिएको विभिन्न नाकामा खोजी अभियानलाई थप सक्रिय बनाइएको छ । कारागारमा सुरक्षाको अबस्थालाई मध्यनजर गर्दै हाल कार्यालय वरिपरि कर्फ्युलाई निरन्तरता दिइएको छ ।
फरार ८२ कैदीबन्दी पक्राउ
सारांश
- भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडी ३ सय ९७ कैदीमध्ये २ सय ५ जना फरार भएका थिए ।
- प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ भने झुम्का कारागार, सुनसरीबाट फरार भएका ६ जना र नख्खु कारागारवाट फरार २ जना कैदी समेत गरी हालसम्म ९० जना पक्राउ परेका छन् ।
- अहिलेसम्म राजबिराज कारागारका १ सय २३ जना कैदी अझै फरार रहेका र उनीहरूको खोजी तीव्र रुपमा भइरहेको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया