दैनिक समाचारदाता
राजविराज, १ साउन ।
सप्तरीको कंचनरुप नगरपालिका १ स्थित बेलहा र बैरवा गाउँमका बाढीपीडितहरुलाई बुधबार राहत वितरण गरिएको छ । सो राहत त्यहाका ६७ घरपरिवारलाई बितरण गरेको हेल्प मधेशी सप्तरीका अध्यक्ष झाले जानकारी दिएकी छिन् ।
हेल्प मधेसी साउदी अरब, र कतारको कामदारहरूको आर्थिक सहयोगमा हेल्प मधेसी नेपालको आयोजनामा चिउरा, भुजिया, चिनी, दालमोठफ लिटो लगायतका राहत सामग्री वितरण गरेको संस्थाकी अध्यक्ष झाले बताईन ।
सो अवसरमा निमित्त सामग्री खरिद गर्न जनकपुर निवासी विना झा, रंधिर झाले पाँच हजार र संजीव चौधरीले एक हजार नगद आर्थिक सहयोग गरेको जनाइएको छ । यसअघि हेल्प मधेशी सप्तरीले राजबिराज ५ मा पनि २० घरपरिवारलाई राहत बितरण गरेको थियो ।
बाढी पीडितलाई हेल्प मधेशी नेपालद्वारा राहत बितरण
सारांश
- हेल्प मधेसी साउदी अरब, र कतारको कामदारहरूको आर्थिक सहयोगमा हेल्प मधेसी नेपालको आयोजनामा चिउरा, भुजिया, चिनी, दालमोठफ लिटो लगायतका राहत सामग्री वितरण गरेको संस्थाकी अध्यक्ष झाले बताईन ।
- सो अवसरमा निमित्त सामग्री खरिद गर्न जनकपुर निवासी विना झा, रंधिर झाले पाँच हजार र संजीव चौधरीले एक हजार नगद आर्थिक सहयोग गरेको जनाइएको छ ।
- यसअघि हेल्प मधेशी सप्तरीले राजबिराज ५ मा पनि २० घरपरिवारलाई राहत बितरण गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया