चार पटक प्रधानपञ्चमा  निर्वाचित नेवालालको निधन

राजविराज राजविराज
|
सोमबार, भाद्र ९, २०७६
|
|
४५ पटक हेरिएको
Shares
चार पटक प्रधानपञ्चमा  निर्वाचित नेवालालको निधन

सारांश

  •     हाल रुपनी गाउँपालिका ४ का स्व.
  • यादव स्थानियस्तरमा निकै लोकप्रिय जनप्रतिनिको रुपमा आफूलाई स्थापित गरेको स्थानियवासी डा.
  • शिवशंकर यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ भदौं । 
    सप्तरीको साविकको जमुनी मधेपुरा गाविस ८ छपकी टोल निवासी नेवालाल यादवको निधन भएको छ । 
    हाल रुपनी गाउँपालिका ४ का स्व. यादव स्थानियस्तरमा निकै लोकप्रिय जनप्रतिनिको रुपमा आफूलाई स्थापित गरेको स्थानियवासी डा. शिवशंकर यादवले बताए । 
    बि.स. १९९३ सालमा जन्मेका नेवालालको २०७६ साल साउन ३१ गते ८३ वर्षको उमेरमा निधन भएको हो । 
    निधन भएका यादव वि.स. २०१७, २०२३, २०२९ र २०४६ सालमा पटक पटक गरि चार पटक गाविसको प्रधानपञ्चमा निर्वाचित भएका थिए । जस मध्ये बि.स. २०१७ सालमा उनी निर्विरोध निर्वाचित भएका थिए । 
    उनले छपकी विद्यालयको स्थापना गर्नुका साथै आफ्नो कार्यकालमा जग्गा मोहियानीलाई सबैलाई सन्तुष्ट पार्ने गरि व्यवस्थापन गरेको स्थानिय डा. यादवले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
बस दुर्घटनामा एक महिला यात्रुको मृत्यु, ११ जना घाइते
बस दुर्घटनामा एक महिला यात्रुको मृत्यु, ११ जना घाइते
समितिको पहिलो बैठक सम्पन्न 
समितिको पहिलो बैठक सम्पन्न 
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
नेकपाको सप्तरी अध्यक्षमा  मण्डल र सचिवमा न्यौपाने चयन
कोशी पीडितद्वारा बालीनालीको क्षतिपूर्तीका लागी भारतीय सरकारसँग कुटनीतिक पहल गर्न माग
कोशी पीडितद्वारा बालीनालीको क्षतिपूर्तीका लागी भारतीय सरकारसँग कुटनीतिक पहल गर्न माग
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल
विश्व राजनीति अर्थशास्त्रको  भरमा चलेको छ ः सभामुख मण्डल
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा