दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका दुई प्राध्यापले उमेर हदका कारण सोमबार अवकास पाएका छन् ।
मानविकी संकाय तर्फ इतिहास विषयका सह प्राध्यापक डा. पीताम्बर लाल यादव र मानविकी संकाय कै भूगोल बिषयका उपप्राध्यापक सिहेश्वर प्रसाद यादवले अवकास पाएका हुन् ।
डा. पिताम्बर लाल यादव लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व रजिस्ट्रार समेत हुन् ।
यसैबीच क्याम्पस ब्यवस्थापन समितिले उनीहरुको सम्मानमा सोमबार बिदाई समारोह गरि बिदाई तथा सम्मान समेत गरेको छ ।
दुई प्राध्यापकले पाए अवकास
सारांश
- मानविकी संकाय तर्फ इतिहास विषयका सह प्राध्यापक डा.
- पीताम्बर लाल यादव र मानविकी संकाय कै भूगोल बिषयका उपप्राध्यापक सिहेश्वर प्रसाद यादवले अवकास पाएका हुन् ।
- डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया