जनजागरण अभियान अन्तरगत ¥याली

राजविराज राजविराज
|
मंगलबार, भाद्र १०, २०७६
|
|
११९ पटक हेरिएको
Shares
जनजागरण अभियान अन्तरगत ¥याली

सारांश

  •     महादेवा गाउँपालिका वडा नं.
  • २ को महदेवा, अकबरपुर, कजौली र चकलामा निकालिएको सो ¥याली वडा परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।
  •       जनजागरण अभियानका संयोजक लाकेन्द्र कुमार नायकको अध्यक्षतामा आयोजित सभामा शिवभुषण देव, मो.

दैनिक समाचारदाता
राजविराज, १० भदौं । 
    सप्तरीको महदेवा गाउँपालिकामा नेपाली काँग्रेसले सुरु गरेको जनजागरण अभियान अन्तरगत मंगलबार ¥याली निकालिएको छ । 
    महादेवा गाउँपालिका वडा नं. २ को महदेवा, अकबरपुर, कजौली र चकलामा निकालिएको सो ¥याली वडा परिक्रमा गर्दै सभामा परिणत भएको थियो । 
    जनजागरण अभियानका संयोजक लाकेन्द्र कुमार नायकको अध्यक्षतामा आयोजित सभामा शिवभुषण देव, मो. मुस्लिम मियाँ, भोगेन्द्र राउतलगायतले स्थानिय तहको विगत र वर्तमानका विकासीय कार्यको सम्बन्धमा जानकारी गराएका थिए । 
    अभियान अन्तरगत भदौं १४ गते जिल्ला तथा क्षेत्रिय स्तरिय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा आम सभा गरिने जनाइएको छ । 
    यस्तै अभियान अन्तरगत भदौ ११ गते वडा नं. ३, १२ गते वडा नं. ४, १३ गते वडा नं. ५ र १४ गते वडा नं. ६ मा जागरण कार्यक्रम हुने जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
विभिन्न मुद्दामा फरार ६ महिलासहित ३६ जना अभियुक्त पक्राउ
विभिन्न मुद्दामा फरार ६ महिलासहित ३६ जना अभियुक्त पक्राउ
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता