शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
८९ पटक हेरिएको
Shares
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल

सारांश

  •     प्रमुख जिल्ला अधिकारी भएर आएको तेश्रो दिन शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ खनालले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
  •       जिल्लामा आप्mनो स्तरबाट गर्नु पर्ने सुधारका लागी आफु प्रतिबद्ध रहने बताएका उनले तथ्यगत सुचना दिएर यसमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे ।
  •       पत्रकारहरुले नगरमा बढ्दो चोरी, लागु औषध सेवन र कारोबार, विभिन्न सरकारी कार्यालयहरुमा कर्मचारीको अभाव तथा विचौलियाको विगविगी, स्थानीय तहहरुमा देखिएको भ्रष्टाचार लगायतका विषयमा ध्यानाकर्षण गराउदै नियन्त्रणका लागी ठोस नीति बनाई अघि बढ्नु पर्ने सुझाव समेत दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
    सप्तरीका कामु प्रमुख जिल्ला अधिकारी सुनिल खनालले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सरोकारवालाको राय तथा सल्लाहका आधारमा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
    प्रमुख जिल्ला अधिकारी भएर आएको तेश्रो दिन शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ खनालले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् । 
    जिल्लामा आप्mनो स्तरबाट गर्नु पर्ने सुधारका लागी आफु प्रतिबद्ध रहने बताएका उनले तथ्यगत सुचना दिएर यसमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे । 
    पत्रकारहरुले नगरमा बढ्दो चोरी, लागु औषध सेवन र कारोबार, विभिन्न सरकारी कार्यालयहरुमा कर्मचारीको अभाव तथा विचौलियाको विगविगी, स्थानीय तहहरुमा देखिएको भ्रष्टाचार लगायतका विषयमा ध्यानाकर्षण गराउदै नियन्त्रणका लागी ठोस नीति बनाई अघि बढ्नु पर्ने सुझाव समेत दिएका थिए । 
    कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रेस काउन्सीलका पुर्व सदस्य अनिल कुमार अनल, पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले सुझाव दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मादक पदार्थ सेवन गरि छोराद्वारा बुबाको हत्या
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
वडाअध्यक्ष साहको निधन
वडाअध्यक्ष साहको निधन
“पुनः सहोदर दाजुभाई प्रतिस्पर्धी बने” चार सीटका लागि ८ को उम्मेदवारी
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव