दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ बोरीयाघाटबाट प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी तिलाठीबाट खटिएको चेकीङ टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.१६प. ९१७४ नम्बरको मोटरसाइकलमा सबार भारतको बिहार राज्य अन्रतगत सुपौल कुनौली पन्चायत ५ बस्ने ४७ वर्षिय दया शंकर साहलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका साहको साथबाट प्रहरीले बुप्रेनोफाइन ३० एम्पुल, फेनारगन ३० एम्पुल र डाइजेपाम ३० एम्पुुल बरामद गरेको छ । यता प्रहरीले साहविरुद्ध जिल्ला अदालत सप्तरीमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
लागु औषधसहित भारतीय नागरिक पक्राउ
सारांश
- प्रहरी चौकी तिलाठीबाट खटिएको चेकीङ टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.
- १६प.
- ९१७४ नम्बरको मोटरसाइकलमा सबार भारतको बिहार राज्य अन्रतगत सुपौल कुनौली पन्चायत ५ बस्ने ४७ वर्षिय दया शंकर साहलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया