बुबाको हत्या गरि फरार आमाछोरा पक्राउ 

राजविराज राजविराज
|
बिहिबार, आश्विन २३, २०७६
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
  •       पारिवारिक विवादका क्रममा आइतबार राति  पअत्याधिक मदिरा सेवन गरि आएका नहिम पमरियाले कुटपिट गर्दा ६२ वर्षीय उनका बुबा मो.
  • गफुर पमरियाको मृत्यु भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
    आफ्नै बुबाको कुटपिट गरी हत्या गरि फरार रहेका छोरा र श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । 
    सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 
    पारिवारिक विवादका क्रममा आइतबार राति  पअत्याधिक मदिरा सेवन गरि आएका नहिम पमरियाले कुटपिट गर्दा ६२ वर्षीय उनका बुबा मो. गफुर पमरियाको मृत्यु भएको थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए । 
    पक्राउ परेका आमा र छोरा मिलेर कुटपिट गरेको र सोही कारणले गफुरको मृत्यु भएको गाउँलेहरूले बताएका छन् । 
    अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाई छ  । यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
राससले पायो लालपुर्जा
राससले पायो लालपुर्जा
महिला हत्यामा संलग्न चार पक्राउ
महिला हत्यामा संलग्न चार पक्राउ
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 
भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ