बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
११५ पटक हेरिएको
Shares
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए

सारांश

  •     ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ बर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् ।
  •     आफन्तहर मोती प्रसाद मण्डल, बिना देबी र अलका मण्डलले छोरा तथा गाईभैंसीलाई बोक्सी लगाएको भन्दै लात, मुक्काले निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन् ।
  •     कुटपिटबाट गम्भीर घाईते भएकी श्यामबत्तिको गजेन्द्र नारायण सिह अस्पताल राजबिराजमा उपचार भईरहेको छ ।

चन्दनकुमार यादव
राजविराज, २९ कात्तिक । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवाकी एक महिलालाई बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी छन् ।
    ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ बर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् ।
    आफन्तहर मोती प्रसाद मण्डल, बिना देबी र अलका मण्डलले छोरा तथा गाईभैंसीलाई बोक्सी लगाएको भन्दै लात, मुक्काले निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन् ।
    कुटपिटबाट गम्भीर घाईते भएकी श्यामबत्तिको गजेन्द्र नारायण सिह अस्पताल राजबिराजमा उपचार भईरहेको छ । 
    दुई महिना अगाडी पनि बोक्सीको आरोपमा आफू र श्रीमानलाई समेत उनीहरुले खुट्टा भाच्ने गरी कुटपिट गरेको पीडित श्यामबतिले जानकारी दिइन् । सो समयमा कुटपिट घटनाबारे ईलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिएपछि स्थानिय जनप्रतिनिधि, प्रहरी तथा स्थानियहरूको पहलमा अब उपरान्त कुटपिट नगर्ने भनी मिलापत्र गराइएको थियो ।
    मिलापत्र भएको दुई महिना नबित्दै पुनः गालीगलोज, कुटपिट हुन थालेपछि परिवारको शान्ती सुरक्षा मिलाईदिन पीडितका पति बचेलालले आग्रह गरेका छन ।
    यता पीडितले दोषीलाई कानुनी बमोजिम कारवाही सँगै क्षतिपुर्ति माँगसहित आबश्यक शान्ती सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी समेत दिएका छिन ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
नेकपा प्रचण्ड–नेपाल समुहले  प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
नेकपा प्रचण्ड–नेपाल समुहले  प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
तीन बालबालिका अझै वेपत्ता
तीन बालबालिका अझै वेपत्ता
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन