न्यायका लागि अदालतै अगाडी धर्ना

राजविराज राजविराज
|
मंगलबार, जेठ १२, २०८३
|
|
६६ पटक हेरिएको
Shares
न्यायका लागि अदालतै अगाडी धर्ना

सारांश

  •     सिरहा नगरपालिका वडा नं.
  • २० घर भएका ५८ सूर्यनारायण महतो आफ्नो एक जना नातेदारसहित मंगलबार राजविराजस्थित उच्च अदालत जनकपुर–राजविराज इजलाश अगाडी धर्नामा बसेका हुन् ।
  •     आफ्नै दाजु सत्यानारायणले कीर्ते गरि जग्गा हड्पने प्रयास गरेको र आदलतबाट समेत न्याय पाउन नसकेको सूर्यनारायणले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।    

    न्याय पाउन नसकेको भन्दै एक पीडित अदालतकै अगाडी मंगलबार धर्ना बस्न बाध्य भएका छन् ।  
    सिरहा नगरपालिका वडा नं. २० घर भएका ५८ सूर्यनारायण महतो आफ्नो एक जना नातेदारसहित मंगलबार राजविराजस्थित उच्च अदालत जनकपुर–राजविराज इजलाश अगाडी धर्नामा बसेका हुन् ।
    आफ्नै दाजु सत्यानारायणले कीर्ते गरि जग्गा हड्पने प्रयास गरेको र आदलतबाट समेत न्याय पाउन नसकेको सूर्यनारायणले बताएका छन् । उनले बुबा देवी महतोको नाममा रहेको जग्गा कीर्ते गरि दाजु सत्यनारायणले हड्पन खोजेको तथा सो बारे उच्च अदालत जनकपुर–राजविराज इजलाशमा प्रमाणसहित दिएको कीर्ते जालसाज मुद्दा उपर मंगलबार नै सुनुवाइ हुँदा दाबी नपुगेको भनी ठहर गरेपछी आफू अन्यायमा परेको दुखेसो पोखे । 
    उनले लेखापढी व्यवसायमा संलग्न दाजु सत्यनारायण लहानस्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख दशरथ यादव तथा मोठ÷श्रेस्ता फाँटका कर्मचारी विष्णुकुमार सिंहको मिलोमतोमा २२ कठ जग्गा हडपन लागेको दाबी गरेका छन् । 
    उनले बुबाको निधन भएको करिब १५ वर्ष बितिसकेको भएपनि अहिले बुबाकै कीर्ते हस्ताक्षर गरिएको कागजातको आधारमा जग्गा हड्पन लागेको बताएका छन् । 
    उनले यसअघि पनि दाजु सत्यानारायणले कीर्ते कागजातकै आधारमा करिब २२ कठ जग्गा आफ्नो नाममा रजिष्ट्रशन पास गराइसकेको जानकारी समेत दिए । 
    उनले कतैबाट न्याय नपाएपछी न्यायलय गुहार्न पुगेको तर यहाँबाट पनि न्याय पाउन नसकेपछी धर्नामा बसेको सुनाए । उनले न्याय नपाएसम्म धर्ना जारि राख्ने अडान राखेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए
गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि
गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि
विपद् ब्यवस्थापन समिति गठन
विपद् ब्यवस्थापन समिति गठन
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
१७ मध्ये एकमात्र महिला उम्मेदवार
१७ मध्ये एकमात्र महिला उम्मेदवार

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह