दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य भूषण सिंहलाई मातृशोक परेको छ ।
सप्तरीको तिलाठी कोईलाडी गाउपालिका सकरपुरा निवासी पत्रकार सिंहका आमा उम्दा देबी सिंहको ८२ बर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादवले एक शोक विज्ञप्ति जारि गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक सम्वेदना प्रकट गरिएको छ ।
पत्रकार सिंहलाई मतृ शोक
सारांश
- सप्तरीको तिलाठी कोईलाडी गाउपालिका सकरपुरा निवासी पत्रकार सिंहका आमा उम्दा देबी सिंहको ८२ बर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।
- यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादवले एक शोक विज्ञप्ति जारि गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक सम्वेदना प्रकट गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया