राजविराज÷सप्तरीको बलान बिहुल गाउँपालिकामा शनिबार नेपाल बिद्युत प्रधिकरण प्रसारण केन्द्र बोदेबर्साइनले बिपन्न ३ सय परिवारलाई निशुल्क बिद्युत मिटर बितरण गरेको छ ।
गाउँपालिकाको विशेष पहलमा ती विपन्न परिवारलाई सो विद्युत मिटर निशुल्क बितरण गरिएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् ।
गाउँपालिका पूर्ण विद्युतीकरण भइसकेको अवस्थामा आर्थिक रुपमा विपन्न परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गरिएको अध्यक्ष गोइतको भनाई छ ।
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
सारांश
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया