रौतहटलाई हराउदै पर्सा सेमीफाईनलमा प्रवेश

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
७४ पटक हेरिएको
Shares

सारांश

  •     हिरोज स्पोटिङ क्लब बरमझियाद्वारा जारी अत्यन्तै प्रतिष्पर्धात्मक खेलको दोश्रो हापमा ९ औं मिनटमा पर्सा ११ जर्सी नं.
  • १७ का नविन कडेल तथा ३५ औं मिनेटमा ११ जर्सी नं.
  • १० का आरजेन गुरुङ्गको गालेले पर्सा विजयी भएको हो ।

दैनिक समाचारदाता
राजविराज, २० मंसिर । 
    प्रदेशस्तरिय हिरोकप फुटवल प्रतियोगिता अन्र्तगत विहिवार सम्पन्न खेलमा रौतहटलाई हराउदै पर्सा ११ सेमीफाईनलमा प्रवेश गरेको छ । 
    हिरोज स्पोटिङ क्लब बरमझियाद्वारा जारी अत्यन्तै प्रतिष्पर्धात्मक खेलको दोश्रो हापमा ९ औं मिनटमा पर्सा ११ जर्सी नं. १७ का नविन कडेल तथा ३५ औं मिनेटमा ११ जर्सी नं. १० का आरजेन गुरुङ्गको गालेले पर्सा विजयी भएको हो ।
    रौतहट ११ जर्सी नं. १० का राजु प्रहरी म्यान अफ दि म्याच घोषित भए भने उनलाई  माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथाचौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया नगद प्रदान गरे । 
    प्रतियोगिता अन्तरगत शुक्रवारको पहिलो सेमीफाईनल खेल लहान ११ सिरहा र सर्लाही ११ बीच खेल हुनेछ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु