दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सहकारी संस्था लिमिटेड राजविराजले आइतबार आफ्ना ग्राहक तथा शेयरधनीलाई मास्क बितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन संस्थाको कार्यालयमा आउने सम्पूर्ण ग्राहक तथा शेयरधनीहरुलाई मास्क प्रदान गर्नुका साथै सेनिटाइजरले हात धुआएर सचेत समेत गराएको छ ।
संस्थाका व्यवस्थापक शंकर साहले कोेरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सबैले अनिवार्य रुपमा मास्कको प्रयोगका साथै अल्कोहलरहित सेनिटाइजर वा साबुन पानी अनिवार्य रुपले हात धोएर सतर्कता अपनाउनु पर्ने बताए ।
संस्थाद्वारा गर्ने सामाजिक उत्तरदायित्वको कार्य अन्तरगत मास्क बितरणका साथै सेनिटाइजरले हात धुने कार्य गराएको समेत उनले बताए ।
नेपाल सहकारीद्वारा मास्क बितरण
सारांश
- कोरोना भाइरसको संक्रमणबाट जोगिन संस्थाको कार्यालयमा आउने सम्पूर्ण ग्राहक तथा शेयरधनीहरुलाई मास्क प्रदान गर्नुका साथै सेनिटाइजरले हात धुआएर सचेत समेत गराएको छ ।
- संस्थाका व्यवस्थापक शंकर साहले कोेरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सबैले अनिवार्य रुपमा मास्कको प्रयोगका साथै अल्कोहलरहित सेनिटाइजर वा साबुन पानी अनिवार्य रुपले हात धोएर सतर्कता अपनाउनु पर्ने बताए ।
- संस्थाद्वारा गर्ने सामाजिक उत्तरदायित्वको कार्य अन्तरगत मास्क बितरणका साथै सेनिटाइजरले हात धुने कार्य गराएको समेत उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया