अस्पतालका मेसु डा. दासको बिदाई 

राजविराज राजविराज
|
सोमबार, आषाढ १, २०७७
|
|
६५ पटक हेरिएको
Shares
अस्पतालका मेसु डा. दासको बिदाई 

सारांश

  •     दुई वर्षे कार्यकालमा अस्तव्यस्त र रेफरल सेन्टरको रुपमा रहेको गजेन्द्र नारायण सिंह अस्पताललाई व्यवस्थित र सेवा सुधारमा उल्लेख्निय योगदान गरेको भन्दै विदाई कार्यक्रमका सहभागीले आगामी कार्यकालका लागि सफलताको शुभकामना दिए ।
  •       सो अवसरमा डा.
  • दासले सप्तरीबाटै पेशाको सुरुवात गरेको स्मरण सुनाउँदै २ वर्षको अवधिमा सवै क्षेत्रबाट पाएको सहयोग र सद्भाव आप्mनो लागि अविश्मरणिय रहने बताए ।

दैनिक समाचारदाता
राजविराज, ३२ जेठ । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपिरिटेन्डेन्ट डा. चुमनलाल दासलाई आईतबार एक कार्यक्रम विच बिदाई गरिएको छ । उनको कोशी अञ्चल अस्पताल विराटनगर सरुवा भएको हो । 
    दुई वर्षे कार्यकालमा अस्तव्यस्त र रेफरल सेन्टरको रुपमा रहेको गजेन्द्र नारायण सिंह अस्पताललाई व्यवस्थित र सेवा सुधारमा उल्लेख्निय योगदान गरेको भन्दै विदाई कार्यक्रमका सहभागीले आगामी कार्यकालका लागि सफलताको शुभकामना दिए । 
    सो अवसरमा डा. दासले सप्तरीबाटै पेशाको सुरुवात गरेको स्मरण सुनाउँदै २ वर्षको अवधिमा सवै क्षेत्रबाट पाएको सहयोग र सद्भाव आप्mनो लागि अविश्मरणिय रहने बताए । 
    विदाई कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादव, बरिष्ट पत्रकार शिवहरि भट्टराई लगायतले आगामी कार्यकाल सफलताका लागि शुभकामना दिए । 
    डा. दासको सरुवा भएपछि उनको स्थानमा सोही अस्पतालका बरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. रंजित झालाई उक्त जिम्मेवारी दिईने भएको अस्पताल श्रोतले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
धरानबाट फैलिएको डेंगु रोग इनरुवा हुँदै सप्तरीमा 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
कोईलाडीमा घर घरमै पुगेर भत्ता बितरण 
कोईलाडीमा घर घरमै पुगेर भत्ता बितरण 
हाट गर्न आएकी महिलाको सिक्रि लुटियो
हाट गर्न आएकी महिलाको सिक्रि लुटियो
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु
रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
किर्ते मुद्दाका फरार प्रतिवादी कारागार चलान
किर्ते मुद्दाका फरार प्रतिवादी कारागार चलान
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद