राजविराज÷ सप्तरीमा शनिबार थप १६ जना कोरोना संक्रमितहरु निको भएका छन् ।
योसँगै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ७ पुगेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् ।
यता शनिबार साँझसम्म कोरोना संक्रमितको संख्या सप्तरीमा २ सय ८ नै रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।
यता जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् ।
यसैबीच शनिबारसाँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ भने २ हजार ८ सय ३४ जना निको भएका छन् । त्यस्तै २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
सारांश
- यता जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् ।
- यसैबीच शनिबारसाँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ भने २ हजार ८ सय ३४ जना निको भएका छन् ।
- त्यस्तै २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया