निःशुल्क शिविरको आयोजना

राजविराज राजविराज
|
शनिबार, आषाढ १३, २०७७
|
|
२२ पटक हेरिएको
Shares
निःशुल्क शिविरको आयोजना

सारांश

  •     सो शिविरमा एक जना पुरुषमा कुष्ठरोग फेला परेको स्वास्थ्य शाखा प्रमुख मिश्रले जानकारी दिँदै शिवर सञ्चालनका क्रममा सामाजिक दुरीलाई कायम गरी आवश्यक स्वास्थ्य सुरक्षा प्रोटोकललाई ध्यानमा राखि ब्यवस्था मिलाएको बताए ।
  •  

    राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले छाला रोग सम्बन्धी निःशुल्क शिविरको आयोजना गर्नुका साथै निःशुल्क औषधिसमेत प्रदान गरेको छ । 
    गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा शनिबार प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजना गरेको सो शिविरबाट एक सय जना लाभान्वित भएका छन् । 
    लालगढ अस्पतालका छाला रोग विशेषज्ञ डा. आनन्द सुनुवार र वरिष्ठ कुष्ठरोग सुपरभाइजर शंकरमान श्रेष्ठले शिविरमा जाँच गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेश मिश्रले जानकारी दिएका छन् । 
    सो शिविरमा एक जना पुरुषमा कुष्ठरोग फेला परेको स्वास्थ्य शाखा प्रमुख मिश्रले जानकारी दिँदै शिवर सञ्चालनका क्रममा सामाजिक दुरीलाई कायम गरी आवश्यक स्वास्थ्य सुरक्षा प्रोटोकललाई ध्यानमा राखि ब्यवस्था मिलाएको बताए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
सप्तरीका सिचाई मुहान चन्द्र नहर र पम्प नहरको सिचाई अवस्था र सन्दर्भ 
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 
ट्युसन पढ्न निस्केका गृष चार दिनदेखी वेपत्ता
ट्युसन पढ्न निस्केका गृष चार दिनदेखी वेपत्ता
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन