राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले छाला रोग सम्बन्धी निःशुल्क शिविरको आयोजना गर्नुका साथै निःशुल्क औषधिसमेत प्रदान गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा शनिबार प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजना गरेको सो शिविरबाट एक सय जना लाभान्वित भएका छन् ।
लालगढ अस्पतालका छाला रोग विशेषज्ञ डा. आनन्द सुनुवार र वरिष्ठ कुष्ठरोग सुपरभाइजर शंकरमान श्रेष्ठले शिविरमा जाँच गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेश मिश्रले जानकारी दिएका छन् ।
सो शिविरमा एक जना पुरुषमा कुष्ठरोग फेला परेको स्वास्थ्य शाखा प्रमुख मिश्रले जानकारी दिँदै शिवर सञ्चालनका क्रममा सामाजिक दुरीलाई कायम गरी आवश्यक स्वास्थ्य सुरक्षा प्रोटोकललाई ध्यानमा राखि ब्यवस्था मिलाएको बताए ।
निःशुल्क शिविरको आयोजना
सारांश
- सो शिविरमा एक जना पुरुषमा कुष्ठरोग फेला परेको स्वास्थ्य शाखा प्रमुख मिश्रले जानकारी दिँदै शिवर सञ्चालनका क्रममा सामाजिक दुरीलाई कायम गरी आवश्यक स्वास्थ्य सुरक्षा प्रोटोकललाई ध्यानमा राखि ब्यवस्था मिलाएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया