प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई

राजविराज राजविराज
|
बिहिबार, आश्विन २९, २०७७
|
|
६६ पटक हेरिएको
Shares
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई

सारांश

  •     सार्वजनिक स्थलमा बृक्षारोपन तथा राजविराजस्थित विभिन्न मठ मन्दिरमा सरसफाई गर्दै २ नं.
  • प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजले प्रहरी दिवस मनाएको हो ।
  •       कोरोनाको जोखिम कायमै रहेकोले भिडभाड नहुने गरी बृक्षारोपन तथा मठ मन्दिरको सरसफाई कार्यक्रम रोजेको तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक हरिराज वाग्लेले बताए ।

दैनिक समाचारदाता
राजविराज, २८ असोज । 
    ६५ औं प्रहरी दिवसको अवसरमा बुधबार बृक्षारोपन तथा विभिन्न धार्मिक स्थलहरुको सरसफाई गरिएको छ । 
    सार्वजनिक स्थलमा बृक्षारोपन तथा राजविराजस्थित विभिन्न मठ मन्दिरमा सरसफाई गर्दै २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजले प्रहरी दिवस मनाएको हो । 
    कोरोनाको जोखिम कायमै रहेकोले भिडभाड नहुने गरी बृक्षारोपन तथा मठ मन्दिरको सरसफाई कार्यक्रम रोजेको तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक हरिराज वाग्लेले बताए । 
    चाडपर्वको समय नजिकिएकै बेला मन्दिरहरुमा भिडभाड लाग्ने भएकोले बृक्षारोपन सँगसँगै धार्मिक स्थलहरुको सरसफाई गर्ने कार्यक्रम तय गरिएको र यो कार्यक्रम तीन दिनसम्म संचालन हुने तालिम केन्द्रका प्रहरी नायब उपरिक्षक खगेन्द्र खडगाले जानकारी दिए । 
    बृक्षारोपन तथा सरसफाई कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्न झण्डै ५ दर्जन जनशक्ति परिचालन गरिएको २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी 
दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी 
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन
दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी 
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी 
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
रामनवमीमा स्व. सिंहको सम्झना
रामनवमीमा स्व. सिंहको सम्झना