नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन

राजविराज राजविराज
|
बुधबार, पौष २२, २०७७
|
|
२५ पटक हेरिएको
Shares
नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन

सारांश

  •     राजविराजस्थित राजरंगशालामा बुधबार संयोजक ललितनारायण रजकको अध्यक्षतमा सम्पन्न बैठकले उनकै नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
  •       गठित समितिको सदस्यहरुमा जगमोहन अधिकारी, रामअवतार यादव, सुरज कुमार यादव, ललिता कुमारी मण्डल, रंजिव कुमार साह, अमरेन्द्र कुमार यादव, अजय कुमार मण्डल, अजय मण्डल, केशव कर्ण, सिमा तिमिल्सिना, आनन्द गुप्ता, भेषराज पौडेल, दिलिप कुमार शर्मा रहेका छन् ।
  •      सम्पन्न बैठकमा अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक चौधरी, सुनिल झा, कौशलेस ठाकुर, रामसेवक ठाकुर, मनोज कुमार मण्डल, गोबिन्द कुमार गुप्ता तथा यूवा संघका जितेन्द्र प्रसाद यादवको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 
    नेकपा केपी शर्मा ओली पक्षधरका अनेरास्ववियु सप्तरी जिल्ला कमिटि बुधबार गठन गरिएको छ ।    
    राजविराजस्थित राजरंगशालामा बुधबार संयोजक ललितनारायण रजकको अध्यक्षतमा सम्पन्न बैठकले उनकै नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।  
    गठित समितिको सदस्यहरुमा जगमोहन अधिकारी, रामअवतार यादव, सुरज कुमार यादव, ललिता कुमारी मण्डल, रंजिव कुमार साह, अमरेन्द्र कुमार यादव, अजय कुमार मण्डल, अजय मण्डल, केशव कर्ण, सिमा तिमिल्सिना, आनन्द गुप्ता, भेषराज पौडेल, दिलिप कुमार शर्मा रहेका छन् ।
     सम्पन्न बैठकमा अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक चौधरी, सुनिल झा, कौशलेस ठाकुर, रामसेवक ठाकुर, मनोज कुमार मण्डल, गोबिन्द कुमार गुप्ता तथा यूवा संघका जितेन्द्र प्रसाद यादवको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?