दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
प्रहरीले सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १ बैरवामा एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको तिरहुत गाउँपालिका १ बस्ने २२ वर्षिय राधेश्याम साह छन् । प्रहरीले उनका साथबाट १ ग्राम ३५ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार पुर्व पश्चिम लोकमार्गमा ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको प्र.२–०१–००१प.३२६२ नं. को मोटरसाइकललाई शंका लागि चेकजाच गर्ने क्रममा ब्राउन सुगर बरामद गरिएको हो ।
पक्राउ परेका साह र मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कंचनपुरमा राखिएको जनाइएको छ ।
ब्राउन सुगरसहित एक युवक पक्राउ
सारांश
- पक्राउ पर्नेमा जिल्लाको तिरहुत गाउँपालिका १ बस्ने २२ वर्षिय राधेश्याम साह छन् ।
- प्रहरीले उनका साथबाट १ ग्राम ३५ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
- मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार पुर्व पश्चिम लोकमार्गमा ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको प्र.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया