दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
सप्तरीको छिन्नमस्ता गाँउपालिकाका ५० अतिविपन्न परिवारलाई बुधबार पोखराका एक सामाजिक संस्थाले राहत वितरण गरेको छ ।
लामा राइजन टुर्स एण्ड टे«क्स एक्पिडिसन प्रालिले छिन्नमस्ता गाँउपालिका वडा नं. ३ का १० जना पुर्ण रुपमा अपाङ्गता भएका व्यक्ति, १० देखी १८ वर्ष सम्मका १७ जना किशोरीहरु तथा २३ अति विपन्न परिवारका सदस्यहरुलाई राहत वितरण गरेको हो ।
राहत सामाग्रिमा २५ किलो चामल, १ लिटर खाने तेल, १ किलो नुन, १ किलो दाल, २ वटा साबुन, १ प्याकेट मसयौरा र एक प्याकेट सेनेटरी प्याड लगायतका राहत सामाग्रि वितरण गरिएको संस्थाका तिरिङ्ग लामा शेर्पाले जानकारी दिएका छन् ।
कोरोना महामारीको समयमा कतिपयलाई दुई छाक खान पनि समस्या हुने भएकाले हुनाले आप्mनो संस्थाले केहीलाई भए पनि राहत सामाग्रि वितरण गर्दा खुसी महसुस भएको जनाउँदै उनले राहत सामाग्रि जोहो गर्न सहयोग पुर्याएका सामाजिक अभियान्ता शान्ता सिंह र वडा अध्यक्ष दिपेन्द्र यादवलाई समेत धन्यवाद दिए ।
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
सारांश
- लामा राइजन टुर्स एण्ड टे«क्स एक्पिडिसन प्रालिले छिन्नमस्ता गाँउपालिका वडा नं.
- ३ का १० जना पुर्ण रुपमा अपाङ्गता भएका व्यक्ति, १० देखी १८ वर्ष सम्मका १७ जना किशोरीहरु तथा २३ अति विपन्न परिवारका सदस्यहरुलाई राहत वितरण गरेको हो ।
- राहत सामाग्रिमा २५ किलो चामल, १ लिटर खाने तेल, १ किलो नुन, १ किलो दाल, २ वटा साबुन, १ प्याकेट मसयौरा र एक प्याकेट सेनेटरी प्याड लगायतका राहत सामाग्रि वितरण गरिएको संस्थाका तिरिङ्ग लामा शेर्पाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
गुरुकुल सहकारीको ६औं साधारणसभा, महिला सशक्तीकरण र स्वरोजगारमा जोड
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
प्रतिक्रिया
० प्रतिक्रिया