अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण

राजविराज राजविराज
|
बुधबार, चैत्र ४, २०७७
|
|
७२ पटक हेरिएको
Shares
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण

सारांश

  •     लामा राइजन टुर्स एण्ड टे«क्स एक्पिडिसन प्रालिले छिन्नमस्ता गाँउपालिका वडा नं.
  • ३ का १० जना पुर्ण रुपमा अपाङ्गता भएका व्यक्ति, १० देखी १८ वर्ष सम्मका १७ जना किशोरीहरु तथा २३ अति विपन्न परिवारका सदस्यहरुलाई राहत वितरण गरेको हो ।
  •       राहत सामाग्रिमा २५ किलो चामल, १ लिटर खाने तेल, १ किलो नुन, १ किलो दाल, २ वटा साबुन, १ प्याकेट मसयौरा र एक प्याकेट सेनेटरी प्याड लगायतका राहत सामाग्रि वितरण गरिएको संस्थाका तिरिङ्ग लामा शेर्पाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ चैत । 
    सप्तरीको छिन्नमस्ता गाँउपालिकाका ५० अतिविपन्न परिवारलाई बुधबार पोखराका एक सामाजिक संस्थाले राहत वितरण गरेको छ । 
    लामा राइजन टुर्स एण्ड टे«क्स एक्पिडिसन प्रालिले छिन्नमस्ता गाँउपालिका वडा नं. ३ का १० जना पुर्ण रुपमा अपाङ्गता भएका व्यक्ति, १० देखी १८ वर्ष सम्मका १७ जना किशोरीहरु तथा २३ अति विपन्न परिवारका सदस्यहरुलाई राहत वितरण गरेको हो । 
    राहत सामाग्रिमा २५ किलो चामल, १ लिटर खाने तेल, १ किलो नुन, १ किलो दाल, २ वटा साबुन, १ प्याकेट मसयौरा र एक प्याकेट सेनेटरी प्याड लगायतका राहत सामाग्रि वितरण गरिएको संस्थाका तिरिङ्ग लामा शेर्पाले जानकारी दिएका छन् ।
    कोरोना महामारीको समयमा कतिपयलाई दुई छाक खान पनि समस्या हुने भएकाले हुनाले आप्mनो संस्थाले केहीलाई भए पनि राहत सामाग्रि वितरण गर्दा खुसी महसुस भएको जनाउँदै उनले राहत सामाग्रि जोहो गर्न सहयोग पुर्‍याएका सामाजिक अभियान्ता शान्ता सिंह र वडा अध्यक्ष दिपेन्द्र यादवलाई समेत धन्यवाद दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“मिसन मधेश” फिल्मको प्रोमोशनमा मैथिली भोजपुरी सांस्कृतिक कार्यक्रम हुने
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति
काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान