दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
अवैध चाँदीसहित सशस्त्र प्रहरीले सोमबार राती एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्ही क्षेत्रबाट प्रहरीले भारत बिहार राज्यको मधुवनी जिल्ला भरफौरी ग्रामपंचायत निवासी २६ वर्षिय जोसिम आलमलाई पक्राउ गरेको हो ।
भारतबाट चाँदी बोकेर पैदल आउँदै गरेको अवस्थामा प्रहरीले टोलीले चेकजाचका क्रममा आलमको साथबाट एक किलो ३९ ग्राम चाँदीको बिस्कुट फेला पारेको सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिएका छन् ।
पक्राउ परेका आलमलाई आवश्यक कारवाहीका लागि बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्ही क्षेत्रबाट प्रहरीले भारत बिहार राज्यको मधुवनी जिल्ला भरफौरी ग्रामपंचायत निवासी २६ वर्षिय जोसिम आलमलाई पक्राउ गरेको हो ।
- भारतबाट चाँदी बोकेर पैदल आउँदै गरेको अवस्थामा प्रहरीले टोलीले चेकजाचका क्रममा आलमको साथबाट एक किलो ३९ ग्राम चाँदीको बिस्कुट फेला पारेको सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिएका छन् ।
- पक्राउ परेका आलमलाई आवश्यक कारवाहीका लागि बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया