कुखुरा फर्ममा आगलागीहुँदा एक हजार दुई सय कुखुरा मरे 

राजविराज राजविराज
|
शनिबार, भाद्र १२, २०७८
|
|
६८ पटक हेरिएको
Shares
कुखुरा फर्ममा आगलागीहुँदा एक हजार दुई सय कुखुरा मरे 

सारांश

  •     फर्मका संचालक सिंहले ९ सय किलो कुखुराको दाना, नगद ६० हजार रुपैयाँ, भवलेटर मेसिन, स्प्रे मसिन, पानीतान्ने मोटर, पंखा लगायतको सामान पनि जलेर नष्ट भएको बताए ।
  •  

    राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित एक कुखुरा फर्ममा शुक्रबार राती आगलागि हुँदा झण्डै १२ लाख बराबर मुल्यको क्षति भएको छ । 
    सो गाउँपालिका वडा नं. ७ कट्टीस्थित संगीता कृषि फर्ममा शुक्रबार मध्यराति आगलागी हुँदा फर्ममा रहेको १ हजार दुई सय कुखुरा जलेर मर्दा उक्त मुल्य बराबरको क्षति भएको हो ।
    कुखुरा तथा हाँस फर्ममा आउने गरेको सर्पलाई भगाउन बालिएको घुरबाट सल्केको आगोले दुई वटा घर र त्यस घरभित्र रहेको करिब तीन किलो वजनका ६ सय कुखुरा र ६ सय चल्ला जलेको मरेको फर्मका संचालक चन्द्र भुषण कुमार सिंहले जानकारी दिएका छन् । 
    फर्मका संचालक सिंहले ९ सय किलो कुखुराको दाना, नगद ६० हजार रुपैयाँ, भवलेटर मेसिन, स्प्रे मसिन, पानीतान्ने मोटर, पंखा लगायतको सामान पनि जलेर नष्ट भएको बताए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
विपी स्मृतिमा वृक्षा रोपन
विपी स्मृतिमा वृक्षा रोपन
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
पत्रकार झालाई मातृशोक
पत्रकार झालाई मातृशोक
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु