दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवलाई प्रदेश २ को सभापति बनाउन जिल्लाका नेता कार्यकर्ताहरुले जोड दिएका छन् ।
राजविराजमा बुधबार सम्पन्न पार्टीको अनौपचारिक बैठकले जिल्ला सभापति यादवलाई प्रदेशको सभापति बनाउन उपस्थित नेता कार्यकर्ताहरुले जोड् दिएका हुन् ।
केन्द्रीय समितिमा पनि जिल्ला सभापति यादवलाई प्रदेश सभापति बनाउन छलफल चलाइने क्षेत्रिय सभापति ललन गुप्ताले जानकारी दिए ।
सो बैकठमा पार्टी नेता एवं अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, क्षेत्रिय सभापति किरण भगत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
मुलुक संघीय प्रणालीमा गएपछि राजनीतिक दलहरुले पनि प्रदेश समिति बनाउन थालेपछि काँग्रेसले पनि सो कदम चालेको हो ।
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
सारांश
- राजविराजमा बुधबार सम्पन्न पार्टीको अनौपचारिक बैठकले जिल्ला सभापति यादवलाई प्रदेशको सभापति बनाउन उपस्थित नेता कार्यकर्ताहरुले जोड् दिएका हुन् ।
- केन्द्रीय समितिमा पनि जिल्ला सभापति यादवलाई प्रदेश सभापति बनाउन छलफल चलाइने क्षेत्रिय सभापति ललन गुप्ताले जानकारी दिए ।
- सो बैकठमा पार्टी नेता एवं अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, क्षेत्रिय सभापति किरण भगत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया