एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही

राजविराज राजविराज
|
सोमबार, बैशाख २०, २०७८
|
|
८५ पटक हेरिएको
Shares
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही

सारांश

  •     जिल्लामा कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा रहेको तथा बजारमा भिडभाड कम हुने उद्देश्यले लागु गरिएको सो निर्णयको उलंघन गर्ने १३ वटा चार पाङ्गग्रे र १ सय ५९ वटा मोटरसाइकललाई कारवाही स्वरुप एक सय रुँपैया जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       सवारीसाधन चलाउदा जोर बिजोर प्रणाली लागु गरिएको हुँदा अति आवश्यक परि सवारी साधन चलाउदा सेनीटाईजर प्रयोग गरेर मात्र चलाउने भनि भएको निर्णयलाई उल्लंघन गरिएकोले जरिवाना गरिएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २० बैशाख । 
    स्थानिय प्रशासनले सप्तरी जिल्लामा जोर बिजोर प्रणालीबाट यातायात संचालन गर्न गरेको निर्णयको उलंघन गरेका १ सय ७२ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । 
    जिल्लामा कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा रहेको तथा बजारमा भिडभाड कम हुने उद्देश्यले लागु गरिएको सो निर्णयको उलंघन गर्ने १३ वटा चार पाङ्गग्रे र १ सय ५९ वटा मोटरसाइकललाई कारवाही स्वरुप एक सय रुँपैया जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सवारीसाधन चलाउदा जोर बिजोर प्रणाली लागु गरिएको हुँदा अति आवश्यक परि सवारी साधन चलाउदा सेनीटाईजर प्रयोग गरेर मात्र चलाउने भनि भएको निर्णयलाई उल्लंघन गरिएकोले जरिवाना गरिएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?