सहिद खुशिलाल यादवको स्मृती दिवस मनाइयो 

राजविराज राजविराज
|
सोमबार, पौष १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सहिद खुशिलाल यादवको स्मृती दिवस मनाइयो 

सारांश

  •     सो अवसरमा उपस्थिति सम्पूर्ण जनप्रतिनिधि, नेता तथा स्थानियहरुले सहिद यादवको प्रतिमामा फुलमाया, अबिर लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
  •       रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष बेचनीकुमारी सरदार, ४ नं.
  • वडाका अध्यक्ष छेदी इसर, फोरम नेपालका यूवा नेता लक्ष्मण यादव, राजपा नेपालका यूवा नेता दिनेश कुमार यादवलगायत स्थानिय नेता तथा बुद्धिजिविको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 
    सप्तरीको रुपनी गाउँपालिका ४ छपकी टोलमा सोमबार सहिद खुशिलाल यादवको १९ औं स्मृती दिवस मनाइएको छ । 
    सो अवसरमा उपस्थिति सम्पूर्ण जनप्रतिनिधि, नेता तथा स्थानियहरुले सहिद यादवको प्रतिमामा फुलमाया, अबिर लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । 
    रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष बेचनीकुमारी सरदार, ४ नं. वडाका अध्यक्ष छेदी इसर, फोरम नेपालका यूवा नेता लक्ष्मण यादव, राजपा नेपालका यूवा नेता दिनेश कुमार यादवलगायत स्थानिय नेता तथा बुद्धिजिविको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा
गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा
आप्रवासी कामदारहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
आप्रवासी कामदारहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने 
कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने 
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन