मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो

राजविराज राजविराज
|
सोमबार, श्रावण १८, २०७८
|
|
७४ पटक हेरिएको
Shares
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो

सारांश

  •     राजबिराज नगरपालिका वडा नं.
  • १ चनौरा रामटोलमा रहेको पोखरीमा डुबेर मामा घर आएका सप्तरीकै राजगढ गाउँपालिका ३ नर्घो निवासी घुरन रामका ७ वर्षिय छोरा उमेश रामको ज्यान गएको हो ।
  •       प्रहरीका अनुसार पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन । 
    मामा घर आएका एक सात वर्षिय बालकको पोखरीमा डुबेर सोमबार ज्यान गएको छ । 
    राजबिराज नगरपालिका वडा नं. १ चनौरा रामटोलमा रहेको पोखरीमा डुबेर मामा घर आएका सप्तरीकै राजगढ गाउँपालिका ३ नर्घो निवासी घुरन रामका ७ वर्षिय छोरा उमेश रामको ज्यान गएको हो । 
    प्रहरीका अनुसार पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो । यता मृतकको शव पोष्टमार्टमका लागी राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण
अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण
काँग्रेस बुथ सभापति खंगको निधन
काँग्रेस बुथ सभापति खंगको निधन
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 
दुई महिनामा ६६ बिचल्लीमा परेका परिवारलाई ई. यादवद्वारा राहत
दुई महिनामा ६६ बिचल्लीमा परेका परिवारलाई ई. यादवद्वारा राहत
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने