स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 

राजविराज राजविराज
|
बिहिबार, भाद्र २४, २०७८
|
|
२७ पटक हेरिएको
Shares
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 

सारांश

  •     शुक्रवार जिल्ला प्रशासन कार्यालय सप्तरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रजिअ गौतमले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
  •       प्रजिअ गौतमले जिल्लाको शान्ति सुरक्षा सँगै सुशासन कायम गराउनुदेखीे स्थानिय तहमा भईरहेको बिकासिय गतिबिधिप्रति प्रतिबद्धता भन्दा पनि जिल्लाको समग्र बिकासलाई परिणाममुखी बनाउने बताए ।
  •     उनले सुचना प्रभाव गर्न स्थानिय तहका प्रमुखसँग समन्वय गरेर सुचनालाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
    सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहज रूपमा संचारकर्मीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 
    शुक्रवार जिल्ला प्रशासन कार्यालय सप्तरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रजिअ गौतमले यस्तो प्रतिबद्धता जनाएका हुन् । 
    प्रजिअ गौतमले जिल्लाको शान्ति सुरक्षा सँगै सुशासन कायम गराउनुदेखीे स्थानिय तहमा भईरहेको बिकासिय गतिबिधिप्रति प्रतिबद्धता भन्दा पनि जिल्लाको समग्र बिकासलाई परिणाममुखी बनाउने बताए ।
    उनले सुचना प्रभाव गर्न स्थानिय तहका प्रमुखसँग समन्वय गरेर सुचनालाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।
    संचारकर्मिको सुझावमा प्रहरी र जनता बिचको दुरी बढ्दै गएको जिज्ञासामा प्रजिअ गौतमले यस बिषयलाई गम्भिरतापूर्वक लिएको भन्दै चाडै सुरक्षा निकायसँग छलफल गरेर सहज बनाउने जिकिर गरे ।
    बजारमा कृतिम अभाव भएको बारेमा प्रजिअ गौतमले दशै अगाडि नै बजार अनुगमन गरि खाध बस्तुको कृतिम अभाव हुन नदिन निगरानी गर्ने बताए । कोभिडको अबस्थालाई नजर अन्दाज नगरी नियन्त्रण गर्न तर्फ सबै लाग्नुपर्नेमा उनको भनाई छ । 
    नगरको बाटोघाटो निर्माणमा ढिलाई बारेमा स्थानिय तह र राजनीतिक दल, स्थानिय तह सँग समन्बय गरेर अगाडी बढने जानकारी दिए ।
    सोही कार्यक्रममा उनले जिल्लाको बिकासको सवालमा कठोर रूपमा प्रस्तुत भएमात्र जिल्लाको परिवर्तन हुने बताए ।
    सो अवसरमा संचारकर्मिहरूले जिल्लाको सरकारी कार्यालयमा बिचोलियालाई निरूसाहित गरि सेवाग्राहीहरूले सेवा सहज बनाउन आग्रह गरे ।
    सो अवसरमा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण कुमार देव, केन्द्रिय सदस्य ललिता साह, पुर्व सदस्य अबधेश झा, पुर्व अध्यक्ष बैधनाथ झा, धिरेन्द्र साह, प्रदेश सचिव भोला पासवान, सहसचिव चन्दन कुमार यादब, संजिव बिक्रम साह, शुभचन्द्र झा, ओमप्रकाश साह, सुखराम यादबलगायत दर्जनौ संचारकर्मिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह