एकै दिन दुई बालिका र एक महिलासहित तीन जनाको डुबेर मृत्यु

राजविराज राजविराज
|
मंगलबार, आश्विन ५, २०७८
|
|
९५ पटक हेरिएको
Shares
एकै दिन दुई बालिका र एक महिलासहित तीन जनाको डुबेर मृत्यु

सारांश

  •     जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया टोलकी १२ वर्षिया सबना खातुनको मंगलबार बिहान घर नजिकैको नहरमा लुगा धुने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       यस्तै पोखरीमा नुहाउने क्रममा खडक नगरपालिका ८ मुसहरनियाकी ३ वर्षिया एलिजा कुमारी चौधरीको डुबेर मृत्यु भएको छ ।
  • उनी डुबेको खबर पाई पुगेको प्रहरी टोलीले उद्दार गरि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
    सप्तरीमा मंगलबार एकै दिन छुट्टाछुट्टै स्थानमा दुई बालिका र एक महिला गरि तीन जनाको मृत्यु भएको छ । 
    जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया टोलकी १२ वर्षिया सबना खातुनको मंगलबार बिहान घर नजिकैको नहरमा लुगा धुने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यस्तै पोखरीमा नुहाउने क्रममा खडक नगरपालिका ८ मुसहरनियाकी ३ वर्षिया एलिजा कुमारी चौधरीको डुबेर मृत्यु भएको छ । उनी डुबेको खबर पाई पुगेको प्रहरी टोलीले उद्दार गरि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यसैगरि मंगलबारै महदेवा गाउँपालिका ४ परसाही टोलकी ३० वर्षिया लक्षण कुमारी सदाको घर नजिकैको पोखरीमा भाडा माझ्दै गरेको बेला अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नहरमा डुबेर र झुण्डिएर दुईको मृत्यु
नहरमा डुबेर र झुण्डिएर दुईको मृत्यु
हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान
हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
हरेक प्रदेशमा महिलालाई उद्यमशील  बनाउनुपर्छ ः डा. कोइराला
हरेक प्रदेशमा महिलालाई उद्यमशील  बनाउनुपर्छ ः डा. कोइराला
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
एक बर्षको अवधिमा १ सय ४९  जना फरार अपराधी पक्राउ
एक बर्षको अवधिमा १ सय ४९  जना फरार अपराधी पक्राउ
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै