जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २२, २०७८
|
|
५१ पटक हेरिएको
Shares
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग 

सारांश

  •     प्रदर्शनकारीहरुले प्रदेश २ सरकारले छात्राहरुलाई बितरण गरेको साइकल खरीदमा समेत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतबिरुद्ध चर्को नाराबाजी गर्दै उनको राजिनामा माग गरे ।
  •          पार्टीका जिल्ला सचिव थानेश्वर साहले प्रदेश सरकारदेखी जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानिय तहहरुमा ब्यापक भ्रष्टाचार भएको भन्दै यसका बिरुद्ध खबरदारी गर्नुपरेको बताए ।
  •       सदरमुकामको बाटोघाटो भत्केर जनतालाई सास्ती भइरहेपनि विकासको नाउँमा ठूलो रकम खर्च देखाएर भ्रष्टचार गरेका कारण आफूहरु बिरोधमा उत्रनु परेको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 
    सिके राउत नेतृत्वको जनमत पार्टीले बढ्दै गएको भ्रष्टाचार बिरुद्ध शुक्रबार राजविराजमा खबरदारी जुलुस प्रदर्शन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ । टाउँकोमा पार्टीको चिन्ह भएको टोपी र हात हातमा लाठीसहित गाउँ गाउँबाट आएका पार्टीका कार्यकर्ता तथा समर्थकले खबरदारी जुलुस प्रदर्शनसहित मुख्यमन्त्रीको राजिनामा माग गरेका हुन् । 
    प्रदर्शनकारीहरुले प्रदेश २ सरकारले छात्राहरुलाई बितरण गरेको साइकल खरीदमा समेत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतबिरुद्ध चर्को नाराबाजी गर्दै उनको राजिनामा माग गरे ।     
    पार्टीका जिल्ला सचिव थानेश्वर साहले प्रदेश सरकारदेखी जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानिय तहहरुमा ब्यापक भ्रष्टाचार भएको भन्दै यसका बिरुद्ध खबरदारी गर्नुपरेको बताए । 
    सदरमुकामको बाटोघाटो भत्केर जनतालाई सास्ती भइरहेपनि विकासको नाउँमा ठूलो रकम खर्च देखाएर भ्रष्टचार गरेका कारण आफूहरु बिरोधमा उत्रनु परेको उनको भनाई छ । 
    सेवाग्राहीको बढी भिडभाड रहने मालपोत, राजविराज नगरपालिका लगायतको सरकारी कार्यालय अगाडी समेत उनीहरुले भ्रष्टाचार बिरुद्ध खबरदारीसहित नाराबाजी गरेका थिए । 
    मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शन बजार क्षेत्र परिक्रममा पश्चात् जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो । सभाका वक्ताहरुले भ्रष्टाचारको छानबिन र भैष्टाचारीहरुलाई जेल हाल्नु पर्ने माग गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
सप्तरीका दुई पालिकामा गरिएको तालाबन्दी खोलियो
सप्तरीका दुई पालिकामा गरिएको तालाबन्दी खोलियो
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
अग्निपीडितलाई  राहत प्रदान
अग्निपीडितलाई  राहत प्रदान
पत्रकार झामाथी धम्की दिनेलाई पक्राउ  गर्न प्रहरीलाई ४८ घण्टे अल्टिमेटम
पत्रकार झामाथी धम्की दिनेलाई पक्राउ  गर्न प्रहरीलाई ४८ घण्टे अल्टिमेटम
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु