जनमत पार्टीले कार्यालय प्रमुखलाई  दल्यो कालोमोसो र हिलो

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ४, २०७८
|
|
३३ पटक हेरिएको
Shares
जनमत पार्टीले कार्यालय प्रमुखलाई  दल्यो कालोमोसो र हिलो

सारांश

  •     भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई सो पार्टीका नेता कार्यकर्ताहरुले कालोमोसो तथा हिलो दलेर नगर परिक्रमा समेत गराइएका छन् ।
  •       खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको जनमत पार्टीले दाबी गरेको छ ।
  • तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि जनकारवाहीका लागि उत्रिएको  पार्टीले जनाएको छ ।

दैनिक समाचारदाता
जनकपुरधाम, ४ कात्तिक ।
    खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई बिहीबर जनमत पार्टीका नेता कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । 
    भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई सो पार्टीका नेता कार्यकर्ताहरुले कालोमोसो तथा हिलो दलेर नगर परिक्रमा समेत गराइएका छन् । 
    खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको जनमत पार्टीले दाबी गरेको छ । तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि जनकारवाहीका लागि उत्रिएको  पार्टीले जनाएको छ । 
    भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै पार्टीले सबैलाई यसरी नै कारवाही गरिने चेतावनी समेत दिएको छ । 
    यता प्रहरीले कालोमोसो दल्ने कार्यमा संलग्न रहेको भन्दै जनमत पार्टीका एक दर्ज भन्दा बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण
विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु