तिम्ल्याहा बच्चाको जन्म 

राजविराज राजविराज
|
शनिबार, पौष ३, २०७८
|
|
३१ पटक हेरिएको
Shares
तिम्ल्याहा बच्चाको जन्म 

सारांश

  •     डा.
  • झाले शल्यक्रियामार्फत पहिलो पटक अस्पतालमा तिम्ल्याहा बच्चाको जन्म भएको तथा तीनै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
  • डा.

   राजविराज÷राजविराजस्थित एक निजि अस्पतालमा एक महिलाले तिम्ल्याहा बच्चा (छोरा) लाई जन्म दिएकी छिन् । 
    छिन्नमस्ता अस्पताल प्रालिमा सप्तरीको छिन्नमस्ता गोबिन्दपुर निवासी २२ वर्षिया मनितादेवी सदाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । 
    शुक्रबार भर्ना भएकी ती महिलाको शनिबार शल्यक्रियामार्फत बच्चालाई जन्म दिएको उपचारमा संलग्न डा. सन्तोष झाले जानकारी दिए । 
    डा. झाले शल्यक्रियामार्फत पहिलो पटक अस्पतालमा तिम्ल्याहा बच्चाको जन्म भएको तथा तीनै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । डा. झाले तीनै बच्चा र आमालाई केही दिन अस्पतालकै निगरानीमा राखिने बताए ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?