गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 

राजविराज राजविराज
|
मंगलबार, पौष २०, २०७८
|
|
३१ पटक हेरिएको
Shares
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 

सारांश

  •     गैसस महासंघ सप्तरीद्वारा आयोजित एक कार्यक्रममा गैससका अध्यक्ष बलदेव मण्डलले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष देवलाई गम्छा ओढाई फुलमाला र अबिरबाट सम्मान गरेका हुन ।
  •     सो कार्यक्रममा सम्मानित वरिष्ठ उपाध्यक्ष देवले पञ्चायति ब्यवस्था हट्नुपर्ने भन्दै गैरसरकारी संस्था समाजको हितका लागि आप्mनो काम गरिरहेको बताए ।
  •       उनले गैससमा आवद्ध संस्थाहरुले कुनै किसिमको हिंसात्मक काम नगर्न आग्रह गर्दै अहिले पनि अन्य एजेन्सीहरुले नेपाल सरकारको सहकार्यमा अगाडी बढिरहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ पुस । 
    गैसस महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा नवनिर्वाचित ध्रुवप्रसाद देवलाई सोमबार राजविराजमा सम्मान गरिएको छ । 
    गैसस महासंघ सप्तरीद्वारा आयोजित एक कार्यक्रममा गैससका अध्यक्ष बलदेव मण्डलले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष देवलाई गम्छा ओढाई फुलमाला र अबिरबाट सम्मान गरेका हुन ।
    सो कार्यक्रममा सम्मानित वरिष्ठ उपाध्यक्ष देवले पञ्चायति ब्यवस्था हट्नुपर्ने भन्दै गैरसरकारी संस्था समाजको हितका लागि आप्mनो काम गरिरहेको बताए । 
    उनले गैससमा आवद्ध संस्थाहरुले कुनै किसिमको हिंसात्मक काम नगर्न आग्रह गर्दै अहिले पनि अन्य एजेन्सीहरुले नेपाल सरकारको सहकार्यमा अगाडी बढिरहेको बताए ।
    सोही कार्यक्रममा गैससका अध्यक्ष बलदेव मण्डलले जिल्ला संस्थालाई सुब्यवस्थित गर्नुपर्ने बताउदै जिल्लाको १८ वटै स्थानिय तहमा समाजिक क्षेत्रमा काम गरेर अगाडी बढनुपर्ने जिकिर गरे ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवले गैसस महासंघ पत्रकारीता क्षेत्रको बिकासमा पनि लाग्नुपर्ने बताए  । 
    कार्यक्रममा गैसस महासंघका सचिव दिपक कुमार झाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने उपाध्यक्ष पार्थो सरकारले कार्यक्रम संचालन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा बालिका र महिला घाइते
दुर्घटनामा बालिका र महिला घाइते
सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान 
सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान 
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
जिल्ला स्तरीय व्याडमिन्टन असार ३० बाट राजविराजमा हुने
सप्तरीमा नीजि विद्यालयहरु संचालन गर्ने निर्णय,  प्रजिअ भन्छन् : जोखिम कायमै रहेकोले विद्यालय खोल्न मिल्दैन 
सप्तरीमा नीजि विद्यालयहरु संचालन गर्ने निर्णय,  प्रजिअ भन्छन् : जोखिम कायमै रहेकोले विद्यालय खोल्न मिल्दैन 
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
लेखी एमालेमा प्रवेश
लेखी एमालेमा प्रवेश
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश