एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु

राजविराज राजविराज
|
मंगलबार, पौष २७, २०७८
|
|
२४ पटक हेरिएको
Shares
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु

सारांश

  •     पार्टी कार्यालयमा मंगलबार बसेको बृहत बैठकले नगर अधिवेशन एक महिना भित्रै सम्पन्न गर्ने निर्णय गरेको छ ।
  •       बैठकले नगर अधिवेशन भव्य रुपमा सम्पन्न गर्न मुश्लिम अगुवा मो.
  • नुरुलहोदा अंसारी र मो.

दैनिक समाचारदाता
राजविराज, २७ पुस । 
    नेकपा एमाले निकटको नेपाल इतेहा मुश्लिम संगठनको राजविराज नगर अधिवेशनको तयारी सुरु भएको छ । 
    पार्टी कार्यालयमा मंगलबार बसेको बृहत बैठकले नगर अधिवेशन एक महिना भित्रै सम्पन्न गर्ने निर्णय गरेको छ । 
    बैठकले नगर अधिवेशन भव्य रुपमा सम्पन्न गर्न मुश्लिम अगुवा मो. नुरुलहोदा अंसारी र मो. यासिमलाई जिम्मेवारी दिँदै प्रतिनिधि तोकेको छ । 
    पार्टी निकटका सबै भातृ संगठनहरुलाई सक्रिय गराउने क्रममा नेपाल इतेहा मुश्लिम संगठनको नगर अधिवेशन एक महिना भित्रै सम्पन्न गर्ने निर्णय भएको हो । 
    बैठकमा केन्द्रिय सदस्य राजकुमार लेखी, दिवाकर देवकोटा, सरिता गिरी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, उपाध्यक्ष अब्दुल मजिद शाकिर, सचिव देवनाथ यादव, उपसचिव अखिलेश झा लगायत एमालेका अगुवा नेता कार्यकर्ताको उल्लेख्यीय सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 
मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण ८ गतेदेखी 
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण ८ गतेदेखी 
३ सय ४४ छात्रछात्रालाई ई. साहले बितरण गरे स्वेटर
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा
ऋणको बोझले पतिले आत्महत्या गरे ः श्रीमती ललिता 
ऋणको बोझले पतिले आत्महत्या गरे ः श्रीमती ललिता 
सहकारी बैंकको संचालकमा मण्डल निर्विरोध 
सहकारी बैंकको संचालकमा मण्डल निर्विरोध 
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव