नेकपा एसको वडा कमिटि गठन

राजविराज राजविराज
|
शनिबार, माघ २२, २०७८
|
|
५५ पटक हेरिएको
Shares
नेकपा एसको वडा कमिटि गठन

सारांश

  •     सम्पन्न भेलामा पार्टीका सप्तरी जिल्लाका कार्यबाहक अध्यक्ष प्रताप नारायण चौधरी, नेता निरन्जन झा, जिल्ला कमिटी सदस्य ममता चौधरी, भिम बहादुर आले मगर, रवी राय, रन्जित ठाकुर,  शिक्षक नारायण यादव लगायतको उपस्थिति रहेको थियो ।

    राजविराज÷नेकपा (एकीकृत समाजावदी) को राजबिराज नगरपालिका वडा नं. ४ मा शम्भु दासको अध्यक्षतमा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ ।  
    शनिबार सम्पन्न वडा भेलाबाट दासलाई अध्यक्षमा चयन गरिएको हो । गठित कमिटिको उपाध्यक्षद्वयमा नवीन कुमार सोनि र अमित नायक चयन भएका छन् ।
    यसैगरि सचिवमा बिशाल साह उपसचिवमा अमन साह, महेश साह, सन्तोष साह चयन भएका छन् । 
    सम्पन्न भेलामा पार्टीका सप्तरी जिल्लाका कार्यबाहक अध्यक्ष प्रताप नारायण चौधरी, नेता निरन्जन झा, जिल्ला कमिटी सदस्य ममता चौधरी, भिम बहादुर आले मगर, रवी राय, रन्जित ठाकुर,  शिक्षक नारायण यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीको प्रदर्शन जारि
विद्यार्थीको प्रदर्शन जारि
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
क्रिकेटको अनलाईन सप्तरीले प्रत्यक्ष प्रसारण गर्ने
क्रिकेटको अनलाईन सप्तरीले प्रत्यक्ष प्रसारण गर्ने
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै