ट्रक दुर्घटनामा दुईको मृत्यु

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
ट्रक दुर्घटनामा दुईको मृत्यु

सारांश

  • पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना.
  • ५ ख १६५१ नं.
  • को सो ट्रक अनियन्त्रीत भई सडक किनारमा रहेको आँपको रुखमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका २ सडक खण्डमा आइतबार बिहान एक मालबाहक ट्रक रुखमा ठोकिएर दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक गम्भिर घाइते भएका छन् । 
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना. ५ ख १६५१ नं. को सो ट्रक अनियन्त्रीत भई सडक किनारमा रहेको आँपको रुखमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
दुर्घटनामा परी मृत्यु हुनेहरुमा बारा जिल्ला निजगढ नगरपालिका ८ निवासी २५ वर्षिय भरत तामाङ र उदयपुर जिल्ला त्रियुगा नगरपालिका ४ निवासीे २१ बर्षिय अशोक लामा रहेको सप्तरी प्रहरीका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् । 
यता दुर्घटनामा ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका ८ निवासी २२ वर्षका सौरभ लामा गम्भिर घाईते भएकोले उनको स्थानिय धर्मेश्वर अस्पताल उपचार भइरहेको छ । 
मृतक दुबैको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा ल्याई दुर्घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु
महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु
राजपा र फोरमले एक अर्कोलाई चिठी पठाएर  एकीकरण वार्ता प्रक्रिया अघि बढाए 
फजुल खर्च बचाएर सबलद्वारा प्रहरीलाई ज्याकेट प्रदान
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर