मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण

सारांश

  •     आन्दोलनका क्रममा घाईते भएका सप्तरीको महदेवा ४ डाढाका मो.
  • अकबर शेखलाई प्रदेश २ सरकारलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो चेक हस्तान्तरण गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
    मधेश आन्दोलनका क्रममा घाइते भएका सप्तरीका एक व्यक्तिलाई प्रदेश २ सरकारले राहत स्वरुप एक लाखको चेक हस्तान्तरण गरेको छ । 
    आन्दोलनका क्रममा घाईते भएका सप्तरीको महदेवा ४ डाढाका मो. अकबर शेखलाई प्रदेश २ सरकारलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
रामनवमीमा स्व. सिंहको सम्झना
रामनवमीमा स्व. सिंहको सम्झना
पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 
पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव
पार्किङ गरिएको भ्यानमा आगजनी
पार्किङ गरिएको भ्यानमा आगजनी