दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
सप्तरीको खडक नगरपालिका वडा नं. ११ मा सोमबार करेन्ट लागेर एक बृद्धको ज्यान गएको छ ।
सो नगरपालिका लालपुर मण्डल टोल निवासी ६० वर्षिय घुरन खंगको करेन्ट लागेर ज्यान गएको हो ।
धान बालिमा सिंचाई गर्नका लागि खेतमा राखिएको मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको वडा सदस्य राजकुमार साहले जानकारी दिएका छन् ।
करेन्ट लागेर बृद्धको मृत्यु
सारांश
- सो नगरपालिका लालपुर मण्डल टोल निवासी ६० वर्षिय घुरन खंगको करेन्ट लागेर ज्यान गएको हो ।
- धान बालिमा सिंचाई गर्नका लागि खेतमा राखिएको मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको वडा सदस्य राजकुमार साहले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया