महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
६३ पटक हेरिएको
Shares
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन

सारांश

  •     राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा सम्पन्न भेलाले गोबिन्द काबराको संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन गरिएको हो ।
  •       सो समितिको सदस्यहरुमा शिवनारायण साह, घनश्याम बजाज, भोलारमण उप्रेती, जवाहर यादव, रामप्रित मण्डल, विष्णु यादव, सुरेन्द्र यादव, प्रमोद काबरा, कृष्णहरी भट्टराई र प्रमोद चौधरी रहेका छन् ।
  •       यसैगरि सल्लाहकारहरुमा राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, वडा नं.

दैनिक समाचारदाता
राजविराज, ६ फागुन । 
    महाशिवरात्री पर्वलाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गराउनका लागि सोमबार राजविराजमा महाशिवरात्री पुजा समिति गठन गरिएको छ । 
    राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा सम्पन्न भेलाले गोबिन्द काबराको संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन गरिएको हो । 
    सो समितिको सदस्यहरुमा शिवनारायण साह, घनश्याम बजाज, भोलारमण उप्रेती, जवाहर यादव, रामप्रित मण्डल, विष्णु यादव, सुरेन्द्र यादव, प्रमोद काबरा, कृष्णहरी भट्टराई र प्रमोद चौधरी रहेका छन् । 
    यसैगरि सल्लाहकारहरुमा राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, वडा नं. ७ का अध्यक्ष मांगिलाल नाई, पूर्व नगर प्रमुख शैलेश चौधरी, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, भिमराज यादव, शत्रुघन स्वर्णकार र बिजय कुमार कर्ण रहेका छन् । 
    यसपल्ट हिन्दुहरुको महान पर्व महाशिवरात्री फागुन २० गतेको दिन परेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
कानुन व्यवसायीद्वारा प्रदर्शन
कानुन व्यवसायीद्वारा प्रदर्शन
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ
पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी 
पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी 
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
विप्लवका तीन जिल्ला सदस्य पक्राउ