आत्मघाती आक्रमणमा सहिद भएका  सैनिकप्रति श्रद्वाञ्जली एवं दीप प्रज्वलन 

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
८२ पटक हेरिएको
Shares
आत्मघाती आक्रमणमा सहिद भएका  सैनिकप्रति श्रद्वाञ्जली एवं दीप प्रज्वलन 

सारांश

  •     राजविराजस्थित जनआन्दोलन चौकमा बुधबार साँझ सो श्रद्धाञ्जली एवं दिप प्रज्वलन गरिएको हो ।
  •       उक्त कार्यक्रममा नेपाल भारत मैत्री युवा संघ सप्तरीका अध्यक्ष एवं राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय विद्यार्थी संघ सप्तरीका अध्यक्ष शम्भु कुमार यादव, प्रदेश २ का शिक्षा कार्यदलका सदस्य संतोष कुमार चमन, मविव क्याम्पस राजविराजका गजेन्द्र यादव, नेपाल समुदायिक शिक्षक युनियन सप्तरीका अध्यक्ष लोकेन्द्र झा, सचिव देवनारायण गोइत, नेपाल शिक्षक मंचका केन्द्रीय उपाध्यक्ष दिनेश कुमार यादव, नेपाल भारत मैत्री युवा संघ सप्तरीका सहसचिव मिथिलेश कुमार साह, सदस्यहरु दिनेश कुमार शर्मा, राजसोनू दास लगायत युवा, विद्यार्थी, वुद्धिजीवी, पत्रकार, नागरिक समाजसहित को सहभागिता रहेको थियो ।
  •  

दैनिक समाचारदाता
राजविराज, ८ फागुन । 
    भारतको कश्मिरमा भएको आत्मघाती आक्रमणमा परि सहिद भएका सैनिकप्रति नेपाल भारत मैत्री युवा संघ र राष्ट्रिय विद्यार्थी संघ सप्तरीको संयुक्त आयोजनामा बुधबार राजविराजमा श्रदाञ्जली एवं दीप प्रज्वलन गरिएको छ । 
    राजविराजस्थित जनआन्दोलन चौकमा बुधबार साँझ सो श्रद्धाञ्जली एवं दिप प्रज्वलन गरिएको हो । 
    उक्त कार्यक्रममा नेपाल भारत मैत्री युवा संघ सप्तरीका अध्यक्ष एवं राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय विद्यार्थी संघ सप्तरीका अध्यक्ष शम्भु कुमार यादव, प्रदेश २ का शिक्षा कार्यदलका सदस्य संतोष कुमार चमन, मविव क्याम्पस राजविराजका गजेन्द्र यादव, नेपाल समुदायिक शिक्षक युनियन सप्तरीका अध्यक्ष लोकेन्द्र झा, सचिव देवनारायण गोइत, नेपाल शिक्षक मंचका केन्द्रीय उपाध्यक्ष दिनेश कुमार यादव, नेपाल भारत मैत्री युवा संघ सप्तरीका सहसचिव मिथिलेश कुमार साह, सदस्यहरु दिनेश कुमार शर्मा, राजसोनू दास लगायत युवा, विद्यार्थी, वुद्धिजीवी, पत्रकार, नागरिक समाजसहित को सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदा झुण्डिएको अवस्थामा मृत फेला
सदा झुण्डिएको अवस्थामा मृत फेला
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
कोशी पीडितको निर्णायक आन्दोलन स्थगित
कोशी पीडितको निर्णायक आन्दोलन स्थगित
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
“रमजान दान अभियान” सुरु
“रमजान दान अभियान” सुरु
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा