सप्तरीका प्रजिअ गौतमको सरुवा नयाँ प्रजिअ खतिवडा आउँदै 

राजविराज राजविराज
|
बुधबार, भाद्र २२, २०७९
|
|
३५ पटक हेरिएको
Shares
सप्तरीका प्रजिअ गौतमको सरुवा नयाँ प्रजिअ खतिवडा आउँदै 

सारांश

  •     सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको उदयपुर जिल्ला सरुवा भएको छ ।
  • उनको स्थानमा सखुवासभाका प्रजिअ नुरहरी खतिवडा आउने भएका छन् ।
  • त्यस्तै उदयपुरका प्रजिअ वीरेन्द्र यादवलाई संखुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।

    सरकारले निर्वाचनको मुखमा एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । 
    सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको उदयपुर जिल्ला सरुवा भएको छ । उनको स्थानमा सखुवासभाका प्रजिअ नुरहरी खतिवडा आउने भएका छन् । त्यस्तै उदयपुरका प्रजिअ वीरेन्द्र यादवलाई संखुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।  
    मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्यायलाई नियुक्त गरेको छ । उनी ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । काठमाडौंका प्रजिअ गोविन्द रिजाल भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा तानिएका छन् ।
    कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ललितपुर तानिएको छ भने मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्निपीडित परिवारलाई समाजद्वारा आर्थिक सहयोग
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
नेपाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, सात सदस्यी संचालक समिति गठन
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता  आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर
मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता  आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह