बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •     राजनीतिज्ञ मण्डलद्वारा बिहीबार जारि विज्ञप्तिमा संघीय सरकारले संघीयतालाई धरापमा पार्न काम गर्न थालेपछि प्रदेश सरकारदेखी स्थानिय निकायसमेतले ओली सरकारको विपक्षमा आवाज उठाउन थालेको उल्लेख गरिएको छ ।
  •       विज्ञप्तिमा संघीयतालाई पंगु बनाई विफल बनाउने काममा सक्रिय रहेको ओली सरकारमा कुनै मधेशी नल सहभागि भई सत्ता सुखमा लिइरहेको भन्दै मधेशी दल मान नमान मैतेरा मेहमान जस्तै सरकारलाई बिना मांगे समर्थन गरी एक वर्ष भन्दा बढी मृग तृष्णाको शिकार भएको आरोप समेत लगाइएको छ ।
  •       शहिदको सपना पुरा गराउने जिम्मेवारी मधेशका सचेत वर्ग यूवा, विद्यार्थी तथा आमनागरिकको काँधमा आएको भन्दै विज्ञप्तिमा मलेठ घटनामा शहिद भएकाहरुको दोश्रो पुण्यतिथिको अवसरमा शहिदको सपना साकार पार्न सम्पूर्ण मधेशी लगायत शोषित पीडित समुदायलाई आह्वान गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 
    वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतकै दम्भमा संघीयताको मर्मविपरीत नियम कानुन जारि गरी संविधानले प्रदान गरेको अधिकार समेतलाई कुण्ठित गर्दै संघीयताको जगलाई धरापमा पार्न खोजेको आरोप लगाएका छन् । 
    राजनीतिज्ञ मण्डलद्वारा बिहीबार जारि विज्ञप्तिमा संघीय सरकारले संघीयतालाई धरापमा पार्न काम गर्न थालेपछि प्रदेश सरकारदेखी स्थानिय निकायसमेतले ओली सरकारको विपक्षमा आवाज उठाउन थालेको उल्लेख गरिएको छ । 
    विज्ञप्तिमा संघीयतालाई पंगु बनाई विफल बनाउने काममा सक्रिय रहेको ओली सरकारमा कुनै मधेशी नल सहभागि भई सत्ता सुखमा लिइरहेको भन्दै मधेशी दल मान नमान मैतेरा मेहमान जस्तै सरकारलाई बिना मांगे समर्थन गरी एक वर्ष भन्दा बढी मृग तृष्णाको शिकार भएको आरोप समेत लगाइएको छ । 
    शहिदको सपना पुरा गराउने जिम्मेवारी मधेशका सचेत वर्ग यूवा, विद्यार्थी तथा आमनागरिकको काँधमा आएको भन्दै विज्ञप्तिमा मलेठ घटनामा शहिद भएकाहरुको दोश्रो पुण्यतिथिको अवसरमा शहिदको सपना साकार पार्न सम्पूर्ण मधेशी लगायत शोषित पीडित समुदायलाई आह्वान गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती 
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
बाबा गणिनाथको मन्दिर निर्माण
बाबा गणिनाथको मन्दिर निर्माण