स्थानिय समाचार
ओली कै कारण नेकपा एकीकृत समाजवादीको उदय भयो ः उपमहासचिव खतिवडा
राजविराज÷नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार प्रसार विभाग प्रमुख जगरनाथ खतिवडाले नेकपा एमालेलाई छाडेर नेकपा एकीकृत समाजवादी गठन हुनुको मुख्य कारक तत्व केपी ओली भएको बताएका छन् । शनिबार राजविराजमा समाजवादी प्रेस संगठन नेपाल सप्तरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । …..