स्थानिय समाचार

एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन

 मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र कंचनरुप नगरपालिकामा एकै तीन वटा संरचनाको उद्घाटन गरेका छन् ।  आइतबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ जोगिनियामा मदरसा र सामुदायिक भवन तथा कंचनरुप नगरपालिकाको वडा नं. १० बदगामामा नवनिर्मित आधारभुत विद्यालय भवनको मन्त्री साहले पालैपालो उद्घाटन गरेका हुन् । ……