स्थानिय समाचार
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको राजविराजमा सम्पन्न बैठकले २०७९ का लागि सामुदायिक सेवा केन्द्रका अध्यक्ष ७३ वर्षीय हितनारायण लाल दासलाई सम्मानित गर्ने निर्णय गरेको छ । शैक्षिक र सामाजिक जागरणको अभियानमा योगदान पु¥याउनु हुने राजविराज नगरपालिका ५ निवासी दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको कोषका संस्थापक बैद्यनाथ झाले जानकारी दिएका छन् । ….